Launa Ni (लौ न नि) Lyrics – Reema Gurung

Launa Ni (लौ न नि) Lyrics – Reema Gurung: Music Nepal Presenting the lyrics of the song “Launa Ni (लौ न नि)” sung by Reema Gurung. The music of this song is given by Deepesh Pradhan.

Launa Ni (लौ न नि) Lyrics – Reema Gurung

ए कान्छा मलाई सुनको तारा चाहिँदैन तिम्रो माया भए
लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले बेहोस पार्यो  नि
मनभरि खुसी सजाई, मुस्कानमा मोह जगाई, मुटु यो घाइते पार्यो  नि
लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले  बेहोस पार्यो  नि
९तिमीले गाउँदै यसरी जिवनको गीत रसिलो,
कसेछौ थाहै नपाई प्रितीको बन्धन कसिलो०२
मायाको दियो जलाई बचनको तीर चलाई मुटु यो घाईते पार्यो  नि
लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले बेहोस पार्यो  नि
९बाँच्नुको सार त्यहाँ छ, तिम्रो त्यो साथ जहाँ छ
रहर यो मेरो त्यहाँ छ, चाहाना तिम्रो जहाँ छ०२
कस्तो यो जादु चलाई, भोक र प्यास उडाई, मुटु यो घाईते पार्यो  नि
लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले  बेहोस पार्यो  नि
मनभरि खुसी सजाई मुस्कानमा मोह जगाई, मुटु यो घाईते पार्यो  नि
लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले  बेहोस पार्यो  नि
ला।।।ला।।।ला ।।। ल ।।। ल ।।।ल
Launa Ni (लौ न नि) Lyrics – Reema Gurung

Reema Gurung – Launa Ni (लौ न नि) Song Details

Song: Launa Ni (लौ न नि) Lyrics
Singer: Reema Gurung रीमा गुरुङ
Lyrics: Raman Ghimire रमण घिमिरे
Music: Deepesh Pradhan  दीपेश प्रधान